फोनिजको कार्यालय सर्यो

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को केन्द्रीय कार्यालय सरेको छ । काठमाडौं महानगरपालिका ३२ अनामनगरस्थित तमू बौद्ध सेवा समिति नेपालको भवनमा असोज १ गतेबाट कार्यालय सरेको हो ।

Read More
प्रथम राष्ट्रिय भेला १० बुदे समावेशी मिडिया घोषणापत्र–२०७३

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को २०७३ जेठ ४ गते नेवाः राज्य काठमाडौंमा “हाम्रो अभियानः पूर्ण प्रेस स्वतन्त्रता र समाबेसी आमसञ्चार” मूल नाराका साथ सम्पन्न ऐतिहासिक प्रथम राष्ट्रिय भेला १० बुदे समावेशी मिडिया घोषणापत्र–२०७३ जारी गर्दछ । १. संविधान सभाबाट नयाँ संविधान जारी भए पनि आदिवासी जनजाति, मधेसी, मुस्लिम, महिला, दलितलगायत अल्पसंख्यक समुदायको हक अधिकार सुनिश्च...

Read More
मातृभाषा पत्रकारिता दिवस मनाइयो

ललितपुर, ७ जेठ । नेपाल भाषाको पत्रकारिता सुरुवात भएको ९० वर्ष पुगेको सन्र्दभमा शुक्रबार मातृभाषा पत्रकारिता दिवस मनाइयो । नेवाः पत्रकार राष्ट्रिय दबूले विविध कार्यक्रम आयोजना गरी सो दिवस मनाएको हो । नेपाल संवत् १०४५ ९विसं १९८२० बुद्ध जयन्तीको दिन भारतको कलकत्ताबाट धर्मादित्य धर्माचार्य ९जगतमान वैद्य० ले ‘बुद्ध धर्म र नेपाल भाषा’ नामक पत्रिका प्रकाशन गर्नुभएको थियो र यसै ऐतिहास...

Read More
पत्रकारका न्यूनतम परिश्रम लागू हुन्छः संचारमन्त्री राई

काठमाडौं–सूचना तथा सञ्चारमन्त्री शेरधन राईले श्रमजीवि पत्रकारका न्यूनतम परिश्रम लागू गराएरै छाड्ने बताएका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को राष्ट्रिय भेलालाई मंगलबार राजधानीमा सम्बोधन गर्दै उनले न्यूनतम परिश्रम लागू गर्न सकिने आधार तय भइसकेको बताए । न्यूनतम पारिश्रमिक निर्धारण समितिले पत्रकारको न्यूनतम परिश्रम १९ हजार ५ सय हुनुपर्ने प्रस्ताव गरेकोमा मन्त्री ...

Read More