फोनिजको कार्यालय सर्यो काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को केन्द्रीय कार्यालय सरेको छ । काठमाडौं महानगरपालिका ३२ अनामनगरस्थित तमू बौद्ध सेवा समिति नेपालको भवनमा असोज १ गतेबाट कार्यालय सरेको हो ।